Monday, December 23, 2019

पिपीएल : अंक तालिकाकाे पुछारमा रहेकाे पाेखरासँगै धनगढी पनि बाहिरियाे

पाेखरा । कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएका छन् । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पार्न सक्याे र अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो । पहिलो स्थानमा रहेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34RCzhR

No comments:

Post a Comment