Monday, December 23, 2019

पोखरा प्रिमियर लिगमा आज चितवन र काठमाडौं भिड्दै, प्ले अफ पुग्न खेल जित्नुपर्ने दबाव

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा आज चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा चितवन र काठमाडौंबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ । चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ । त्यसैगरी काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । यस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2ZlqikM

No comments:

Post a Comment