Friday, December 6, 2019

पहिलो दिन कुस्तीमा भारतलाई ४ स्वर्ण, नेपाल रजत र कास्यमै सीमित

घनश्याम मिश्र जनकपुरधाम, २१ मंसिर । जनकपुरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेल शुक्रबारबाटै सुरु भएको छ । शुक्रबार सागको कुस्ती अन्तर्गत पहिलो दिन भारतले ४ स्वर्ण पदक जितेको छ । चार ओटा तौल समूहअन्तर्गत भएको कुस्तीमा भारतले चारै स्वर्ण ल्याएकाे हाे । नेपालले भने एक रजत तीन कास्य हात पारेकाे छ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Pl3ZXN

No comments:

Post a Comment