Sunday, December 22, 2019

युभेन्टसलाई पराजित गर्दै लाजियोले जित्याे सुपर कपको उपाधि

एजेन्सी, ७ पुस । इटालियन सुपर कपको उपाधि लाजियोले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३-१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो । लाजियोलाई उपाधि दिलउनको लागि लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले समान एक/एक गोल गरे । युभेन्टसका लागि पाउलो डिबालाले एक गोल गरे । खेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34OBw1W

No comments:

Post a Comment