Tuesday, December 3, 2019

साग : महिला फुटबलमा नेपालको पहिलो जीत, श्रीलंका १-० ले पराजित

काडमाडौं । दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ । मंगलबार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंका बिरुद्ध नेपालले ० का बिरुद्ध १ गोल गर्दै विजयी शुरुवात गरको हो । पहिलो हाफमा बराबरी खेलेको श्रीलंकाले दोस्रो हाफको अन्यतिर एक गोल खाएको थियो । नेपालका तर्फबाट सरु लिम्बूले गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33M6qYq

No comments:

Post a Comment