Tuesday, December 3, 2019

एथलेटिक्सको महिलातर्फको १० हजार मिटर दौडमा सन्तोषीले दिलाइन ऐतिहासिक स्वर्ण

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले एथलेटिक्समा पनि आफ्नो दमदार प्रदर्शन सुरु गरेको छ । एथलेटिक्सको महिला तर्फको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण जितेर साग खेलमा मध्यम दूरीको दौडमा नेपाललाई पहिलो पटक स्वर्ण जिताएकी हुन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2raAi3n

No comments:

Post a Comment