Sunday, December 1, 2019

सागको दोस्रो दिन आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडाैँ, १६ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन आज साेमबार विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागमा दोस्रो दिन सोमबार १२ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा सोमबार तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Lcpadi

No comments:

Post a Comment