Sunday, December 1, 2019

सिन्दुर,पोते र गुन्यू चोलीमा आँचल

काठमाडौं। फिल्म ‘झिंगे दाउ’को सेट बाट अभिनेत्री आँचल शर्मा निकै फरक गेटअपमा सजिएकी तस्वीर बाहिरीएको छ । आँचल सिउँदोमा सिन्दुर, घाँटीमा हरियो पोते र रातो गुन्यू चोलीमा सजिएकी तस्वीर सार्वजनिक भएको हो । त्यस्तै उनको हातमा हँसिया छ भने उनले घाँसको डोको पनि बोकेकी छन् । आँचललाई ‘झिंगे दाउ’मा फरक भुमिकामा देख्न सकिन्छ । फिल्ममा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P2Lirz

No comments:

Post a Comment