Friday, December 6, 2019

सागको सातौं दिन आज : पुरुष क्रिकेटमा नेपालले बंगलादेश र पुरुष फुटबल टिमले माल्दिभ्ससँग खेल्दै

काठमाडौं । (साग) को सातौं दिन आज पनि १८ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा महिला फुटबल, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38crydO

No comments:

Post a Comment