Friday, December 6, 2019

‘साग’काे म्याराथन सुरू, यस्तो छ घुमाउराे रुट

काठमाडौँ, २१ मंसिर । जारी तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) काे एथ्लेटिक्स विधाअन्तर्गत म्याराथन प्रतिस्पर्धा सुरू भएकाे छ । शनिबार बिहान सात बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएकाे म्याराथन त्यहीँ आएर टुंगिनेछ । म्याराथनकाे रूट भने लामाे र घुमाउराे नै छ । सुरूमा धावकहरू रंगशालावरिपरि एक चक्कर लगाएर कलंकीसम्म पुग्नेछन् । त्यहाँबाट सातदोबाटो हुँदै कोटेश्वर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OVlEWX

No comments:

Post a Comment