Sunday, December 15, 2019

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

काठमाडाैं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए । निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । भट्टराई करिब एक बर्ष अगाडि चलचित्र विकास […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2rOCLRu

No comments:

Post a Comment