Sunday, December 15, 2019

रोनाल्डोको २ गोलमा युभेन्टसको जित

३० मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालीयन सिरी एमा युभेन्टस फेरी लिगको शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले उडिनेसीलाई ३–१ ले हराउँदा रोनाल्डोले सुरुवाती २ गोल गरे । खेलको नौं मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनायो । त्यसपछि ३७ औं मिनेटमा गोञ्जालो हिगुइनको पासमा रोनाल्डोले ब्यक्तिगत दोस्रो तथा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2texsen

No comments:

Post a Comment