Wednesday, December 18, 2019

साम्पदोरियामाथि युभेन्टसकाे कठिन जित

एजेन्सी, ३ पुस : इटालियन सिरी ए मा शीर्ष स्थानको युभेन्टसले साम्पदोरियामाथि कठिन जित निकालेको छ । बुधबार राति साम्पोडोरियाको घरेलु मैदानमा भएको खेला युभेन्टसले २ १ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको समान एक–एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको १९ औं मिनेटमा डिबालाको गोलमा युभेन्टसले अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34zUE3K

No comments:

Post a Comment