Wednesday, December 18, 2019

एल क्लासि : बार्सिलोना र रियल म्याड्रिड गोलरहित बराबरीमा रोकियो

एजेन्सी, ३ पुस : विश्वकै बहुतप्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको ‘एल क्लासि’को भिडन्त गोलरहित बराबरीमा टुंगिएको छ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा गोलरहित बराबरीमा टुंगिएको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेनन् । खेल समय अवधिभर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34FUeJr

No comments:

Post a Comment