Tuesday, December 17, 2019

पोखरा प्रिमियर लिग : पोखरा पल्टन पहिलो पटक पल्टिदा चितवनको हातमा जितको स्वाद

पोखरा, १ पुष । पोखरा प्रिमियर लिग पीपएलमा साविक उपविजेता चितवन राइनोजले विजयी सुरुवात गर्दा पोखरा पल्टनले ६ विकेटको हार स्वीकार गरेको छ । यो पोखरा पल्टनको जारी प्रतियोगितामा पहिलो पराजय हो । पोखरा क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा १ सय ७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ps7c90

No comments:

Post a Comment