Tuesday, December 17, 2019

मनाङको सेताम्मे हिउँमा यसरी गरिदैछ ‘प्रेमगीत–३’को छायाङकन (तस्वीर)

काठमाडौं । सन्तोष सेनको मोस्ट अवेटेड फिल्म ‘प्रेमगीत–३’को छायाङकन हिमाली जिल्ला मनाङमा धमाधम भइरहेको छ । काठमाडौंको कीर्तिपुरमा तयार गरिएको भव्य सेटमा ४५ प्रतिशत छायाङकन सकाएर निर्माण टिमले मनाङ हानिएको थियो । मनाङमा मात्रै दश दिनको छायाङ्कन सकिदा फिल्मको ७५ प्रतिशत छायाङकन सम्पन्न भइसकेको निर्माता तथा निर्देशन सन्तोष सेनले जानकारी गराएका छन् । अब कुनै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Z6SGqJ

No comments:

Post a Comment