Sunday, December 8, 2019

साग अन्तर्गत आज १३ खेल हुँदै, महिला फुटबलको फाइनलका लागि नेपाल र भारत भिड्ने

मङ्सिर २३, काठमाडौँ । १३औैं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १३ खेल हुँदैछन् । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2P3HHuL

No comments:

Post a Comment