Sunday, December 8, 2019

सङ्घर्षको तीन वर्षमै कुस्तीमा संगीतालाई स्वर्ण पदक

कञ्चनपुर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी छन् । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ । जनकपुरमा शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उनले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LAIvoq

No comments:

Post a Comment