Saturday, December 21, 2019

काठमाडौं म्याराथन : पुरुषतर्फ नयाँ च्याम्पियनको उदय, महिलातर्फ कान्छीले गरिन ह्याट्रिक

काठमाडौं, ५ पुष । काठमाडौं म्याराथनले नयाँ च्याम्पियनलाई जन्म दिएको छ । पुरुष तर्फ नेपाली सेनाका धावकहरुले वर्चश्व जमाउँदा नयाँ च्याम्पियनकारुपमा २३ बर्षीय धावक नरेन्द्रसिंह रावत उदाएका हुन् । यता महिलातर्फ भने सशस्त्र प्रहरीको एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जित्न सफल भएकी छिन । नेपाली सेनाको त्रिभूवन क्लबका धावक रावतले ४२ किलोमिटर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34LsEdI

No comments:

Post a Comment