Saturday, December 21, 2019

ए डिभिजन लिग : ड्याडीको गोलमा जावलाखेललाई जितको पहिलो स्वाद

ललितपुर, ५ पुष । प्रभू जावलाखेल युवा क्लबले जारी कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग २०७६ मा पहिलो विजय हात पारेको छ । शनिबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फाको एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलले सरस्वती युवा क्लबलाई संघर्षपूर्ण खेलमा १-० पराजित गर्दै विजयको पहिलो स्वाद चाखेको हो । खेलको दशौं मिनेटमा ड्याडी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/393jfRR

No comments:

Post a Comment