Saturday, December 14, 2019

मण्डेकाजी श्रेष्ठलाई मध्यपुर नगरपालिकाले दियो ५ लाख ५५ हजार ५ सय ५ रुपैयाँ

रामगोपाल तमखु, भक्तपुर, २८ मंसिर । हालै सम्पन्न भएको १३ औं दक्षिण एसियाली साग खेलकुदमा कराँते तर्फ दोहोरो स्वर्ण पदक जित्न सफल खेलाडी मण्डेकाजी श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । कराँतेको काता विधातर्फ एकल र सामुहिक तर्फ गरी दुई स्वर्ण पदक दिलाउन सफल रहेका मण्डेकाजीलाई मध्यपुर नगरपालिकाले नगद पाँच लाख पचपन्न हजार पाँच सय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34qdzy9

No comments:

Post a Comment