Saturday, December 14, 2019

पूर्व कप्तान खड्काद्वारा पीपीएलको पूर्व सन्ध्यामा ‘टीभीएस अपाची’ र्‍यालीको उद्घाटन

पोखरा, २८ मंसिर । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्काले टीभीएस अपाचीको र्यालीको उद्घाटन गरेका छन् । पोखरामा आजदेखि सुरु भएको पोखरा प्रिमियर लिग पीपीएलको रेस पार्टनरकोरुपमा टीभीएस अपाची सिरिज रहेको छ । यसका लागि नेपालका निम्ति टीभीएर मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता जगदम्बा मोटर्स र पीपीएलबीच हिजो एक सम्झौता भएको थियो । पीपीएलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PkMBn5

No comments:

Post a Comment