Sunday, December 8, 2019

नेपाली नाटक कोलकता जाँदै, कोलकता नाट्य महोत्सवमा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुँदै

काठमाडौं, २१ मंसिर । भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली नाटक ‘करेसा कन्सर्ट’ मञ्चन हुँदैछ । ११ देशका १७ नाटकले सहभागिता जनाउने महोत्सवमा नेपालबाट युवा रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक छनौट भएको हो । थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयोजनमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरको प्रस्तुति रहने नाटक ‘करेसा कन्सर्ट’को वल्र्ड […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LOjUwT

No comments:

Post a Comment