Sunday, December 8, 2019

सागः महिला ह्याण्डबलमा बङ्गलादेशलाई कास्य

पोखरा । तेह्राँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग० को महिला ह्याण्डबलमा बङ्गलादेशले कास्य पदक जितेको छ । पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तानमाथि ३१–१५ गोलको नतिजा निकाल्दै बङ्गलादेशले कास्य पदक जितेको हो । भारतको गुहावटीमा भएको १२ औंँ सागको उपविजेता बङ्गलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । बाह्रौँ सागमा पाकिस्तान […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rpyljP

No comments:

Post a Comment