Sunday, December 8, 2019

१३ औं साग जुडो : नेपालका लागि देविका खड्का दिलाइन स्वर्ण पदक

नवीन कुलुङ/कृष्णकुमारी चौलागाई, काठमाडौं, २२ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्र्तगत आइतबार भएको जुडो खेलमा नेपालले स्वर्ण पदक बटुल्न सफल भएको छ । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा जारी जुडोमा नेपालका लागि देविका खड्काले स्वर्ण पदक दिलाएका हुन् । महिलाहरुको ५२ केजी तौल समूहमा खड्काले भारतीय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/344b5VM

No comments:

Post a Comment