Tuesday, December 17, 2019

सहिद स्मारक ए डिभिजनमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछन् । लिगको चौथो दिन थ्री स्टार क्लबले जावलाखेल युथ क्लब तथा मनाङ मस्र्याङ्दी क्लबले बिभागीय टिम एपीएफसंग खेल्नेछ । दिनको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ । दुवै टिम लिगको पहिलो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Z6IkXO

No comments:

Post a Comment