Monday, December 2, 2019

साग : आज १५ खेलमा प्रतिस्पर्धा हुने, महिला भलिबलको फाइनलमा नेपाल र भारत भिड्दै

काठमाडाैँ, १७ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तेस्रो दिन आज मंगलबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको दोस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुनेछ । सागमा मंगलबार एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2P9PZQf

No comments:

Post a Comment