Monday, December 2, 2019

साग महिला भलिबलकाे फाइनल भिडन्त आज, नेपालले भारतको एकछत्र राज तोड्ला ?

कृष्ण कन्दङ्वा लिम्बू काठमाडौं, १७ मंसिर । खेलकुदको महाकुम्भ नेपालमा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद सागमा विभिन्न खेलहरु भिन्नभिन्न चरणमा भइरहेका छन् । २० बर्षपछि नेपाललमा आयोजना भएको सागको औपचारिक उद्घाटन आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच गर्नुभयो । साग अन्तर्गत नै सोमबार भएको खेलमा नेपालले विभिन्न विधामा रवाफिलो प्रदर्शन गर्दै १५ स्वर्ण, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35XfKtU

No comments:

Post a Comment