Thursday, December 12, 2019

सागका पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराइँदै, यस्तो छ रुट

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीलाई सरकारले सम्मानस्वरूप काठमाडौं नगर परिक्रमा गराउने भएको छ। पदक दिलाई देशकाे गौरब बढाउने खेलाडी तथा तिनका प्रशिक्षकलाई कदर स्वरुप काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिन लागिएको हो । राष्ट्रिय खेलकुद परिषद्का अनुसार अहिले बिहान ११ बजेबाट राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरबाट नगर परिक्रमा कार्यक्रम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36vcyGf

No comments:

Post a Comment