Thursday, December 12, 2019

निर्मलको दोहोरी गीत ‘छैन मलाई डर’ले चर्चा बटुल्दै

रामहरि श्रेष्ठ, ओखलढुंगा, २७ मंसिर। मोफसलमा रहेर लोक गीत संगीतमा सशक्त कलम चलाउँदै आएका ओखलढुंगेली सर्जक निर्मल श्रेष्ठको पछिल्लो लोक दोहोरी गीत ‘छैन मलाई डर’ सार्वजनिक भएको छ । केही समयअघि चन्द्रसुर्य फिल्म नामक युट्युव च्यानलबाट सार्वजनिक भएको गीतले छोटो समयमा निकै चर्चा बटुल्न सफल भएको छ । गीत सार्वजनिक भएको दुई हप्ता नबित्दै झन्डै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PJefsL

No comments:

Post a Comment