Thursday, December 12, 2019

पूजाको घर वरिपरि पल घरीघरी गएपछि…

काठमाडौं। ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । विहीबार फिल्मको गीत ‘तिम्रो घरको वरिपरि’ सार्वजनिक भएको हो । फिल्मको मुख्य भूमिकामा रहेका अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहालाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा सन्दकपुर गाउँ, पानीटारको चियाबारी र इलाम लगायतका दृश्यहरु समावेस गरिएको छ । ‘म यस्तो गीत गाउँछु […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2rG1l6T

No comments:

Post a Comment