Thursday, December 12, 2019

क्याट्रिना कैफलाई पछि पार्दै हिना खान बनिन् तेस्रो सेक्सिएस्ट एसियन वुमन

काठमाडौं । टिभीदेखि बलिउड उद्योगसम्म सफल यात्रा गर्न सफल अभिनेत्री हिना खान सबै भन्दा चर्चित अभिनेत्रीको रुपमा चिनिन्छन् । अभिनेत्री हिना खानले कडा मेहेनत र कुशल अभिनयकै कारण आफ्नै पहिचान बनाएकी छन् । फ्यान फलोइङहरुको तुलनात्मक रुपमा हिना खानले ठूल–ठूला सेलिब्रेटीहरुलाई टक्कर दिदै आएकी छन् । सोसल मिडियामा पनि हिना खानलाई करोडौंले फलो गरिरहेका छन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/38y1hGY

No comments:

Post a Comment