Sunday, December 1, 2019

सागमा नेपाललाई पहिलो पदक, चञ्चलाले दिलाइन् रजत

काठमाडौं, १६ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले पहिलो पदकका रूपमा रजत पदक जितेको छ । करातेको महिला व्यक्तिगत कातामा चञ्चला दनुवारले रजतपदक हात पारेकी हुन् । उनी साे खेलमा स्वर्ण जित्नबाट भने चुकिन् । फाइनलमा चञ्चला पाकिस्तानकी साइदासँग पराजित भएर रजतमा चित्त बुझाउनु परेकाे हाे । साइदाले २५.२८ अंक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34Hbped

No comments:

Post a Comment