Sunday, December 1, 2019

साग : नेपालले जित्याे ३ स्वर्णपदक, पहिलाे स्वर्ण दिलाए मन्डेकाजीले

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले अहिलेसम्म तीन स्वर्णपदक हात पारेकाे छ । साग अन्तरगत कराँतेतर्फ पुरुष एकल काँतामा मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका छन् । सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोडे भने नियामतुल्लाहले २४.९२ अंक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34G8r9U

No comments:

Post a Comment