Monday, December 2, 2019

डुवाथाेलनमा नेपालले जित्याे स्वर्ण, एक रजत पनि

काठमाडाैँ, १७ मंसिर । जारी १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गत डुवाथोलनमा पनि नेपालले स्वर्ण पदक जितेकाे छ । साथै साेही खेलमा नेपालले १ रजत पनि हात पारेकाे छ । मंगलबार भएकाे पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्णपदक दिलाएका हुन् । त्यसैगरी लक्ष्मण मल्लले रजत पदक हात पारेका हुन् । यससँगै नेपालले ‘ट्रायथोलन’ विधामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DL9XLT

No comments:

Post a Comment