Monday, December 2, 2019

कराँतेमा नेपाललाई आठौं स्वर्ण, नवीन रसाइली चम्किए

काठमाडौँ । १३ औं सागअन्तर्गत करातेको ६७ केजी कुमुतेमा नेपालले स्वर्ण पदक हात पारेकाे छ । मंगलबार बिहान भएकाे खेलमा नेपालका नवीन रसाइलीले पाकिस्तानका मोहम्मद नासिरलाई ८-६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । सातदोबाटोस्थित कराते कबर्ड हलमा भएको खेल भएकाे थियाे । बंगलादेशी खेलाडी मोहम्मद थेरदुसलाई ८-२ ले पराजित गर्दै फाइनल पुगेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37T9OnA

No comments:

Post a Comment