Tuesday, December 3, 2019

पुरुष १० हजार मिटर दाैडमा नेपाल कास्य पदकमै सीमित

काठमाडाै‌ । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटरको प्रतियोगितामा नेपाली धावक दीपक अधिकारीले कास्य पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको १० हजार मिटर दौडमा अधिकारीले सो दौड ३० मिनेट ५०.०६ सेकेण्डको समय खर्चदै कास्य पदक प्राप्त गरेका हुन् । सोही प्रतिस्पर्धामा भारतका सुरेश कुमारले स्वर्ण पदक जिते […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LhVpYj

No comments:

Post a Comment