Tuesday, December 3, 2019

साग महिला क्रिकेटः नेपाल बंगलादेशसँग १० विकेटले पराजित

काठमाडौं । साग महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टिमको खराव ब्याटिङका कारण नेपालले पहिलो हार खेप्नुपर्यो । नेपालले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Yc20sP

No comments:

Post a Comment