Sunday, December 15, 2019

पिपिएल : आज दुई खेलमा प्रतिस्पर्धा हुँदै

पाेखरा, ३० मंसिर । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल) मा आज (सोमबार) दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर टाईटन्स र धनगढी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेल बिहान ९ बजे सुरु भइसकेकाे छ । बिराटनगर प्रदिप ऐरीको कप्तानीमा रहेको छ भने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2rE6gpb

No comments:

Post a Comment