Sunday, December 15, 2019

सहिद स्मारक ए डिभिजन लिगमा पनि आज दुई खेल हुँदै

काठमाडाैँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् । दिउँसाे हुने दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले प्रतिस्पर्धा गर्नेछन् । लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tmtosI

No comments:

Post a Comment