Wednesday, December 4, 2019

सागको पाँचौं दिन आज १७ खेलमा प्रतिस्पर्धा हुँदै, उसुतर्फ १८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै

काठमाडाैँ, १९ मंसिर । जारी १३ औँ सागको पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र पोखरा गरि कुल १७ खेलमा प्रतिस्पर्धा हुनेछ । सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,फुटबल,गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिच भलिबल, भारोत्तोलन, र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,भारोत्तोलन, बिच […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Rmm5ek

No comments:

Post a Comment