Wednesday, December 4, 2019

उसुको नान्छवानमा नीमा घर्तीमगरलाई स्वर्ण पदक, सागमा लगातार स्वर्ण जित्न सफल

काठमाडौं, १९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार एक स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमा सागमा उसुतर्फ लगातार दुई स्वर्ण जित्ने खेलाडी हुन् । यसअघि १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् । यससँगै जारी सागमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ps23gf

No comments:

Post a Comment