Monday, December 9, 2019

साग महिला फुटबल : नेपाल भारतसँग २-० ले पछाडी

उत्तम पौडेल मङ्सिर २३, पोखरा । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपाल दुई गोलले पछि परेको छ । स्वर्ण पदकका लागि पोखरा रंगशालामा जारी खेलमा पहिलो अठारौं मिनेटमा बालादेवीले भारतका लागि गोल गरिन् । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको सुरूवातमा नै अर्को गोल खायो ।पूनःभारतका लागि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34Zosb7

No comments:

Post a Comment