Monday, December 9, 2019

साग महिला फुटबल : भारतविरूद्धकाे खेलमा नेपाल १-० ले पछाडि

उत्तम पाैडेल मङ्सिर २३, पोखरा । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको स्वर्णका लागि भएको खेलमा खेलको अठारौं मिनेटमा भारतले १ -०को अग्रता लिएको छ । पोखरास्थित रंगशालामा भइरहेको खेलमा भारतकी एन्जी बालादेवीले गोल गर्न सफल भएकी हुन् । प्रशिक्षक हरी खड्का रहेको नेपाली महिला फुटबल टोलीले चार पाँच एकको फरमेसनमा आजको खेल खेलीरहेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PuVhWG

No comments:

Post a Comment