Thursday, December 12, 2019

मिस नेपाल अनुष्का श्रेष्ठले जितिन् मल्टिमिडिया अवार्ड

काठमाडौँ । डिसेम्बरमा बेलायतमा हुन गैरहेको ‘मिस वर्ल्ड’ प्रतियोगिताको ६९औ सँस्करणमा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छन्। मिस नेपाल अुनष्काले ‘हेड टु हेड’ च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनलाई बाटो खुलेको हो। ‘हेड टु हेड’बाट अन्तिम १० मा पुगेसँगै अनुष्काले शनिबार हुने मिस वर्ल्डको फाइनल राउन्डमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/36tiz6k

No comments:

Post a Comment