Thursday, December 12, 2019

म्यानचेस्टर युनाइटेडकाे प्रभावशाली जीत, डच क्लब अल्कमार ४-० ले पराजित

एजेन्सी । युरोपा लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले प्रभावशाली जित निकालेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारलाई ४–० गोल अन्तरले हराएको हो । अन्तिम खेलमा जित निकाल्दै युनाईटेड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । शीर्ष स्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो । अल्कमारसमेत ९ अंक सहित दोस्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YKuSsn

No comments:

Post a Comment