Friday, December 6, 2019

कुस्ती प्रतियोगिताको उद्घाटन जनकपुरमा हुँदै

घनश्याम मिश्र जनकपुरधाम, २० मंसिर । इतिहासमै पहिलो चोटी जनकपुरधाममा हुन गईरहेको ऐतिहासिक १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको उद्घाटन शुक्रवार हुँदै छ । दिउँसो ३ बजे प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतियोगिताको उद्घाट गर्ने भएका छन् । जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा प्रतियोगिता हुँदैछ । खेलाडीहरुलाई मैथिली संगीत र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OTeXES

No comments:

Post a Comment