Friday, December 6, 2019

देशलाई स्वर्ण दिलाउने प्रयास असफल भएपनि देशवासीको मन भने जितेछौं : कप्तान अरुणा शाही

काठमाडौं । भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिए पछि नेपाली महिला भलिबल टोलीले देशको लागि अमूल्य उपहार पस्केको छ । राष्ट्रिय खेल घोषित भएपछि नेपालमा भलिबलप्रतिको लगाव पनि चुँलिदो छ । भौगोलिक कारणले पनि नेपालमा अझै भलिबललाई लोकप्रिय खेलको रुपमा लिइन्छ । त्यसमाथि यसपटक नेपालमा जारी १२ औं दक्षिण एसियाली खेलकुद सागमा नेपाल राष्ट्रिय महिला […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PhkmVc

No comments:

Post a Comment