Sunday, December 22, 2019

पाल्पाको रोधीको रौनकले हुर्काएका हुम गैरे यसरी बने सबैको प्रिय गायक

कृष्ण पाण्डे बुटवल, ६ पुष । पाल्पा जिल्ला निस्दी — ५ मा पिता पूर्णबहादुर गैरे र माता कल्पना गैरेको परिवारमा दोस्रो सन्तानको रुपमा जन्मिएका हुम गैरे लाखौ दर्शक एवं स्रोताको मनमुटुमा बस्न सफल गायक तथा सर्जक हुन् । नेपाली गीत संगीतको बजारमा चर्चित एवं व्यवसायिक र लोकप्रिय सर्जकहरुको नाम लिनु पर्दा गैरेको नाम पनि अग्रपंक्तिमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ZkB9ez

No comments:

Post a Comment