Thursday, December 5, 2019

क्रस-कन्ट्री साइक्लिङमा लक्ष्मीले जितिन् स्वर्ण

काठमाडाैँ, १९ मंसिर । जारी १३ औं साग अन्तरगत क्रस-कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छन् । बिहीबार गोकर्णमा भएको प्रतियोगितामा उनले १ घण्टा २० मिनेट २० सेकेन्डमा निर्धारित लक्ष्य पूरा गरेर स्वर्ण हात पारेकी हुन् । यस प्रतिस्पर्धामा नेपालकै उषा खनालले रजत पदक प्राप्त गरेकी छिन् । उनले १ घण्टा ३५ मिनेट […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33P77Af

No comments:

Post a Comment